प्रतिनिधिसभा विघटन नियोजित षड्यन्त्र : शान्ति समाज

८ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवाको दाबीलाई खारेज गरी प्रधानमन्त्रीमा नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय विवादास्पद भएको जनाएको छ । राष्ट्रपतिको उक्त निर्णयका कारण प्रतिनिधिसभा विघटन गरिनु दुर्भाग्यपूर्ण रहेको समेत ठहर समाजले गरेको छ । समाजका केन्द्रीय सभापति गोविन्द खनालले शनिबार विज्ञप्ति जारी गर्दै […]