शान्ति समाज काठमाडौंको २६औं साधारणसभा

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २६औ वार्षिक साधारणसभा जिल्ला सभापति भगवान् पुडासैनीको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्छ: शान्ति समाज

काठमाडाैँ- मानव अधिकार तथा शान्ति समाजले संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरूप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक भएको ठहर गरेको छ। ‘संसदबाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए त्यस्तो अवस्थामा एकपटक पुर्नविचारका लागि संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नु भएको छ’, शान्ति समाजका सभापति गोविन्द खनालले […]

राष्ट्रपतिले राजीनामा दिनुको अर्को विकल्प छैन: शान्ति समाज

शान्ति समाजले संसदका दुवै सदनबाट पारित भएर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपतिले राजीनामा दिनुको विकल्प नरहेको बताएको हो ।

शान्ति समाज स्थापना दिवस ३० जिल्लामा मनाइयो

काठमाडौं- मानव अधिकार तथा शान्ति समाज स्थापना दिवस मनाइएको छ । शान्ति समाज स्थापना भएको दिनको अवसरमा बिहीबार ३० जिल्लामा कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । “ शान्ति समाजको कार्यक्षेत्र जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य” भन्ने मूल नारासहित दर्जनौ कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्वयंसेवी संस्था शान्ति समाज २०५३ जेठ १९ […]

नागरिक अपेक्षा अनुरुप योगदान गर्न शान्ति समाजको आग्रह

मानव अधिकार तथा शान्ति समाजले १५ औँ गणतन्त्र दिवसको विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरेको छ । शान्ति समाज काठमाडौं, पाल्पा, दाङलगायतले कार्यक्रमको आयोजना गरेका हुन् । शान्ति समाज काठमाडौं “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक गोष्ठी गरेको छ । गोष्ठीमा बोल्दै समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरुले नागरिक अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।समाजका काठमाण्डौं शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा जोरपाटीमा सम

न्यायपालिका शुद्धीकरण लागि शान्ति समाजको अभियान

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका …

मानवअधिकार तथा शान्ति समाज म्याग्दीको १९औँ साधारण सभा

प्रताप बानियाँ, म्याग्दी ।  मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा १९औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित १९औँ साधारण सभा तथा ११औँ अधिवेशन आयोजना गरिएको हो । साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाज […]

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाऊ : शान्ति समाज

१२ कार्तिक, बुटवल। मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ । समाजका केन्द्रीय सभापति गोविन्द खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा […]

मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, …

प्रतिनिधिसभा विघटन नियोजित षड्यन्त्र : शान्ति समाज

८ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवाको दाबीलाई खारेज गरी प्रधानमन्त्रीमा नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय विवादास्पद भएको जनाएको छ । राष्ट्रपतिको उक्त निर्णयका कारण प्रतिनिधिसभा विघटन गरिनु दुर्भाग्यपूर्ण रहेको समेत ठहर समाजले गरेको छ । समाजका केन्द्रीय सभापति गोविन्द खनालले शनिबार विज्ञप्ति जारी गर्दै […]