तत्काल पाठ्यपुस्तक ढुवानी गर्न जनक शिक्षालाई मन्त्रालयको निर्देशन : अझै १४ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पाठ्यपुस्तक ढुवानी गर्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । यसअघि १५ चैतदेखि ढुवानी गर्नुपर्ने तालिका तयार पारिएको थियो । तर, पाठ्यपुस्तक सम्बन्धित स्थानीय तह...
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ।‘आगामी शैक्षिक सत्र निकट भविष्यमा सुरु हुन लागेको सन्दर्भमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक वैशाख ०२ गतेबाट विद्यार्थीको हातमा पुग्नु पर्ने पक्षमा ध्यान दिई समयमा नै पाठ्यपुस्तक छपाई सम्पन्न गर्न र स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानीको कार्य तत्काल सुरु गर्नुपर्ने भएको छ,’शिक्षा सचिव सुरेश अधिकारीले दिएको निर्देशन
काठमाडौँ, ५ जेठ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन निर्देशन दिएको हो । गएको वैशाख २० गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय […]
८ फागुन, काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । बैठकमा उहाँले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । प्रम […]
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयम
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ।...
११ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । १ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय […]
काठमाडौं, असार १४। सरकारी निर्देशन अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पढाउने विद्यालयलाई कानुनको दायरामा ल्याइने भएको छ । सरकारले यस वर्षदेखि कक्षा २, ३, ६ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याए पनि केही विद्यालयले पुरानै पाठ्यपुस्तक पढाउने गरेको पाइएपछि ती विद्यालयमाथि निगरानी थालिएको हो । यसरी पुरानै पाठ्यपुस्तक अध्यापन गरेको प्रारम्भिक प्रमाण फेला […]
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिए ।मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको […]