समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिए ।मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयले भन्यो : जनक शिक्षाले समयमै पाठ्यपुस्तक पुर्‍याउनुपर्छ

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन जनक शिक्षा सामग्री संस्थानलाई निर्देशन दिएको छ । कागज अभावको कारण पाठ्यपुस्तक पुग्न नसक्ने हल्ला चलिरहेको बेला प्रम कार्यालयले शिक्षा मन्त्रालयका सचिव एवं जनक शिक्षा सामग्री सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीलगायतका उच्च अधिकारीलाई बोलाएर समयमै पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएको हो । […]

समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन मन्त्री श्रेष्ठको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्।

समयमै पाठ्यपुस्तक पुर्याउनू : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी शैक्षिक सत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...