पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालय स्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को […]

सम्बन्धित सामग्री

सरकारकै हेलचेक्रयाइँले चुच्चे नक्सा नभएका पुस्तक धमाधम वितरण

काठमाडौं : विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जेठ २६ गते पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ८८ औँ बैठकमा पुरानो पुस्तक जफत गर्न निर्देशन दिँदै भनेका थिए, ‘तपाईंहरूले अनुगमन गर्नुस्, चुच्चे नक्सा नभई पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नू।’तर, यी मन्त्रीको निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। अहिले पनि धमाधम चुच्चे नक्सा नभएका पुस्तक वितरण भइरहेका छन्। नेपाल अविभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले पनि धमाध

ठुटे नक्सा : शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेरेन

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रले नै अवज्ञा गरेको छ ।सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक बजारमा पठाएर सरकारलाई चुनौती दिएको

पुरानो नक्सासहितको पुस्तक जफत गर्न मन्त्रीको निर्देशन

असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका पुस्तकमा निजी प्रकाशन गृहले पुरानै नक्सा छापेर पुस्तक विद्यालयमा बिक्री गरेको पाइएको छ।

चुच्चे नक्सा नभएका पाठ्यपुस्तक जफत गरी बेच्नेलाई कारबाही गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्