काठमाडौं, असार १४। सरकारी निर्देशन अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पढाउने विद्यालयलाई कानुनको दायरामा ल्याइने भएको छ । सरकारले यस वर्षदेखि कक्षा २, ३, ६ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याए पनि केही विद्यालयले पुरानै पाठ्यपुस्तक पढाउने गरेको पाइएपछि ती विद्यालयमाथि निगरानी थालिएको हो । यसरी पुरानै पाठ्यपुस्तक अध्यापन गरेको प्रारम्भिक प्रमाण फेला […]