पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रम कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको छ । बैठकमा उहाँले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । प्रम […]

सम्बन्धित सामग्री

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

८ फागुन, काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा […]

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयले पाठ्यपुस्तक पाउने गरी व्यवस्था मिलाउन सरकारलाई

सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको निर्देशन

काठमाडौं । देशका सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको ११६ औं बैठकले यस्तो निर्देशन दिएको हो । देशका सबै विद्यालयमा पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालासँग छलफल गरिसकेपछि यस्तो निर्देशन दिइएको समितिका सभापति प्रकाश […]

विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

केन्द्रले महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले गर्नुभएको परिपत्रमा सबै स्थानीय तह र विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र तथा स्वीकृत निजी मुद्रक तथा प्रकाशकबाट छपाइ भएका पाठ्यपुस्तक प्रयोग गर्न निर्देशन दिइएको छ ।

समयमै पाठ्यपुस्तक पुर्याउनू : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी शैक्षिक सत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन

सङ्घीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।