पुनरावेदक थुनुवाले दिएको निवेदनमा ६ महिनाभित्र फैसला नभए तारिखमा बसेर मुद्दा लड्न पाउने : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले पुनरावेदन गर्ने थुनुवाको हकमा ६ महिनाभित्र फैसला नभए कैद सजायबापत कैद बसेको र जरिमानाको हकमा तारिखमा बसेर मुद्दा लड्न आदेश -
लण्डन– बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी संकटको सामना गर्नुपरेको छ । सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उनले कानूनी लडाइ सुरु गरेका […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि […]
काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी निष्कासन गर्ने प्राइम बैंकको निर्णयविरुद्ध फैसला गरेको छ । प्राइम कमर्सियल बैंकविरुद्ध श्रम अदालतमा रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले कर्मचारी निष्कासन गर्न नसकिने फैसला गरेको हो । प्राइम बैंकको मुद्दामा सर्वोच्चको फैसला प्राइम बैंकले कर्मचारी अञ्जना ढकाललाई बैंकको विनियमावलीविपरीत सापटी कारोबार गरेको […]
The post निजी बैंकका कर्मचारीको मुद्दा श्रम अदालतले हेर्न पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना अझै टरेको छैन । वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा अझै विचाराधिन रहेका कारण अहिलेसम्म उनीहरुले भिसा पाउन नसकेका हुन् । यदि पुनरावेदन अदालतले डिभी विजेताहरुका पक्षमा फैसला गरेको खण्डमा उनीहरुले भिसा पाउन सुरु गर्नेछन् । गत सेप्टेम्बर १६ मा मुद्दाबारे मौखिक तर्क […]
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेका छन्। अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि पुगेका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई लिएर रद्द गरेको थियो। भिसा रद्द गर्ने निर्णयविरुद्ध जोकोविचले मुद्दा दायर गरेका थिए। सोमबार अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेका थिए। न्यायाधीश […]
चार वर्ष पहिले साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका ७७ प्रतिवादी मध्ये सबै प्रहरीले सफाइ पाएका छन् । मंगलबार मोरङ जिल्ला अदालतले गरेको फैसला अनुसार ८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।सफाइ पाउने प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् । त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मग
काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दामा समाजका विभिन्न पक्षले सार्वजनिक रुपमा गर्ने टिप्पणीबारे फैसला दिने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिको विषयलाई लिएर दायर भएका रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको इजलासले विचाराधीन मुद्दाबारे बोल्न पाउने कि नपाउने भन्ने विषयमा पनि सर्वोच्चले फैसला दिनुपर्ने आदेश दिएको हो। पछिल्लो समय राजनीतिक मुद्दा अदालतमा पुग्दा त्यसको […]
झापा : सर्वोच्च अदालतले दुवै मिर्गौला पीडित भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको पक्षमा फैसला सुनाएको छ।नेपालको कानुन बाधक बनेपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न नपाएर श्रीमती गीतालाई लिएर भारतको दिल्ली पुगेका श्रीमान् देवीचरण भण्डारीले कानुनी व्यवसायीसँग सल्लाह गरी साउन २६ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।देशमा मिर्गौला प्रत्यारोपणका लागि बनाइएको कानुनले काका ससुराले मिर्गौला दिन पाउने व्यवस्था नराखेपछि देवीचरणको तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्चमा मुद्दा हालेका
अनिल शाहलाई त तपाईँले चिन्नु हुन्छ नि हैन? हजुर, उनै सेलिब्रिटी ब्याङ्कर। अहिले नबिल बैँकका सिइओ। उनले करोड करोडको रकम क्षतिपूर्ति पाउने अदालतको फैसला गएको सोमबार प्रमाणिकरण भयो। अब शीर्षकमा भिरकोटे राजाका नाति किन लेखेको भन्नुहोला फेरि। अदालतको कागजातमा नै राजाका नाति लेखेपछि ब्लगमा पनि लेख्नुपरेन त ? हेर्नुस् अदालतको कागजमा वादी र प्रतिवादीको [...]