विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेका छन्। अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि पुगेका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई लिएर रद्द गरेको थियो। भिसा रद्द गर्ने निर्णयविरुद्ध जोकोविचले मुद्दा दायर गरेका थिए। सोमबार अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेका थिए। न्यायाधीश […]