युवराज शर्माविरुद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले १४ महिना बितिसक्दापनि पनि फैसलाको पूर्णपाठ सार्वजनिक गरेन, अन्य मुद्दा प्रभावित

काठमाडौं, १ असोज । न्यायालय जनताको न्यायको पाउने अन्तिम थलो हो । न्यायालयमा पुगिसकेपछि न्याय पाईन्छ भन्ने जनताको चाहना हुनु स्वभाविक हो । तर, पछिल्लो समय सर्वोच्च अदालतबाट समेत विभिन्न मुद्दामा सुनुवाईमा ढिलासुस्ती हुने र भएका फैसलाका पूर्णपाठ आउन पनि वर्षौं समय लाग्ने हुँदा न्यायको पखाईमा रहेकाहरु झनै पीडित बनेका छन् । कुनैपनि मुद्दामा फैसला […]

सम्बन्धित सामग्री

संवैधानिक निकायमा गैरसंवैधानिक नियुक्तिविरुद्ध परेको रिट तीन वर्षदेखि विचाराधीन

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक आयोगहरुमा गरेको गैरसंवैधानिक नियुक्तिविरुद्धको मुद्दा ३ वर्षदेखि सुनुवाई हुन सकेको छैन । आफू पनि जोडिएको मुद्दा सुनुवाई गर्न आनाकानी गरेको आरोप लागेका तात्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्चबाट वाहिरिएको १४ महिना वितिसक्दा पनि संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा १ एक पटक पनि सुनुवाइ नहुनुले सर्वोच्चको वर्तमान नेतृत्वको नियतमाथि प्रश्न […]