निजी बैंकका कर्मचारीको मुद्दा श्रम अदालतले हेर्न पाउने

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी निष्कासन गर्ने प्राइम बैंकको निर्णयविरुद्ध फैसला गरेको छ । प्राइम कमर्सियल बैंकविरुद्ध श्रम अदालतमा रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले कर्मचारी निष्कासन गर्न नसकिने फैसला गरेको हो । प्राइम बैंकको मुद्दामा सर्वोच्चको फैसला प्राइम बैंकले कर्मचारी अञ्जना ढकाललाई बैंकको विनियमावलीविपरीत सापटी कारोबार गरेको […] The post निजी बैंकका कर्मचारीको मुद्दा श्रम अदालतले हेर्न पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

श्रम अदालतको आफ्नै दुःख, न्यायाधीश चढ्ने गाडी धकेल्नुपर्छ !

अनामनगरस्थित भाडामा लिएको घरमा छ श्रम अदालत । साँघुरो इजलास, कर्मचारीका लागी साँघुरो कार्यकक्ष । बुधवार श्रम अदालतले पहिलोपटक पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्षमा गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । श्रमिकको मुद्दा हेर्ने श्रम अदालत आफैं दुःखमा रहेको कर्मचारीहरु बताउँछन् ।पत्रकार सम्मेलनमा अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य, सदस्यहरु प्रेम कुमार राई र निशा बानियाँ उपस्थित थिए । सूचना अधिकारी रत्ना घिमिरेले अदालतको भौतिक अवस्थाबारे जानकारी दिँदै न्यायाधीशले चढ्ने गाडी नै धकेल्नुपर्ने