के अझै डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना छ ?

डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना अझै टरेको छैन । वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा अझै विचाराधिन रहेका कारण अहिलेसम्म उनीहरुले भिसा पाउन नसकेका हुन् । यदि पुनरावेदन अदालतले डिभी विजेताहरुका पक्षमा फैसला गरेको खण्डमा उनीहरुले भिसा पाउन सुरु गर्नेछन् । गत सेप्टेम्बर १६ मा मुद्दाबारे मौखिक तर्क […]