उपत्यकाको सडकमा मनपरी- प्रदूषण परीक्षण फेल हुँदा पनि चल्छन् सवारी

काठमाडौं :  उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।  शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो।आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ। वातावरण विभागका महानिर