जुम्ला-यात्रु बाहक सवारीले रुट पर्मिट बिना कुनै पनि सडकमा सवारी गुडाउन नमिल्ने कानुनी प्रावधान छ । रुट पर्मिट बिनाका सवारी दुर्घटना हुँदा मृतक र घाइतेले राहत तथा बिमा भुक्तानी पाउँदैनन् ।तर जुम्लाको एयरपोर्ट हुँदै उर्थु पातारासी सडकमा वर्षौदेखि रुट पर्मिट बिना धमाधम दर्जन भन्दा बढी अटो, बस, जीपलगायतका सवारी सञ्चालन हुँदै आएका छन् ।रुट पर्मिट […]