बिहीबार साँझ सप्तरीको राजविराजस्थित कुनौली सडक खण्डमा ड्युटीमा रहेका एक प्रहरी जवानले सडकमा सर्वसाधारणलाई गालीगलौज गर्दै मनपरी गरेपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका छन् ।
सिमकोट – चीनसँगको सिमाना हिल्साबाट किट क्षेत्रमा जाने सडकमा यातायातका साधन आवत–जावत बन्द भएका छन्। हिल्साभन्दा पाँच सय मिटर अगाडिको सडकमा खोलाको पानी पसेपछि सडकमा बरफ जम्दा यातायातका साधन गुड्न बन्द गरिएको हो। सशस्त्र प्रहरी चौकी हिल्साका प्रहरी निरीक्षक पप्पु यादवका अनुसार किट क्षेत्र जाने सडकमा बाक्लो बरफ जमेपछि आवत–जावत बन्द भएको छ। बरफमा यातायातका […]
भैरहवा । तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवार्ही थालिएको हो । रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको […]
The post राडर गनसहित ट्राफिक प्रहरी सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ- राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा […]
आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि भर्ती भएका म्यादी प्रहरी सडकमा खटीन थालेका छन्। सरकारले निर्वाचनलाई लक्षित गरी करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेको छ...
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ। सोमबार बेलुकीदेखि नै कर्फ्यु आदेश जारी भएकाले सुर्खेतका सडकमा ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको हो।
हिजो राति सवा आठ बजेदेखि...
काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर सर्वसाधारणलाई सडकमा निस्कन नदिन ७७ प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई गृह मन्त्रालयमै बोलाएर काठमाडौं उपत्यकालगायत देशभरका जिल्लामा जारी निषेधाज्ञ अझै कडा पार्न निर्देशनसमेत दिएका छन् । सरकारले कोभिड संकट […]
The post सडकमा निस्कन नदिन देशभर सर्कुलर, सडकमा हिँड्नेलाई कार्वाही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाईको मास्क खोई ? भन्ने कार्यक्रम चलाएको छ । जिल्ला सदरमुकामबाट सुरु गरिएको यो कार्यक्रम जिल्लाका विभिन्न स्थानमा गरिने भएको हो ।दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रूपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडकमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमुख होविन्द्र बोेगटीले बताए । […]
मुलुकमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको बेला जुम्लाको प्रहरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलंगाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डका अनिवार्य पालना गर्न आग्रह गरेको हो ।...
ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाउन थालेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको निर्देशनपछि नगर प्रहरीले सडकमा राखिएका ब्रेकर हटाउन थालेको हो।