बस गुडिरहेका बेला बानेश्वरमा सडक भासियो

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ ।  बानेश्वरबाट रत्नपार्क जादै गरेको बा. ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक  भासिएको हो । बस सडकमा भासिएपछि यात्रुहरू अतालिँदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

सम्बन्धित सामग्री

जब पुलको जग खन्दा सडक नै भासियो…

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वाेत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १७ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको छ । सदरमुकाम आउने मुख्य बाटो रोकिँदा बिरामी र सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् । दैनिक उपभोग्य सामग्री पाइनै छाड्यो सो सडकखण्डको अनाई खोलामा पुलको जग […] The post जब पुलको जग खन्दा सडक नै भासियो… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२० मिटर भासियो अरनिको राजमार्ग, चीन आउ–जाउ बन्द

सिन्धुपाल्चोक, साउन १६ । अविरल वर्षाको कारण अरनिको राजमार्ग २० मिटर भासिएको छ। राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो। सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवहाक सवारीसाधनको आवागमन रोकिएको छ। सडक मर्मतका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मुग्लिङ-नारायणगढ सडक भिमकाय ढुंगा खसेकै ठाउँमा भासियो

डाेलराज रानाभाट चितवन । निरन्तर परेको वर्षाले मुग्लिङ-नारायणगढ सडक भासिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ को १४ किलोमा सडक भासिएको हो । यस अघि भिमकाय ढुँगा खसेकै ठाउँमा अहिले सडक भासिएको छ । यस अघि भरतपुर २९ सेतीदोभानमा पहिरो खसेर बाटो दुइतर्फी अवरुद्ध भइरहेको छ ।

बर्सेनि भासिन्छ पोखरा

पोखराको महेन्द्रपुलमा सडक र फुटपाथ भासियो ल अर्मला, न्युरोड, चिप्लेढुंगास्थित पराजुली मार्ग, नदीपुरलगायत भित्री सहरी क्षेत्रका जमिन भासिने र भ्वाङ पर्ने क्रम बढ्दो  निरन्तर वर्षाका कारण पोखराको मुख्य बजार महेन्द्रपुलमा सडक भासिएको...

महेन्द्रपुलको सडक भासियो, स्थानिय रातभर जागाराम

पोखरा । पोखरामा गएरातिदेखि नै भारी वर्षा भएको थियो । भारी वर्षाका कारण कहाँ के हुने हो ? भन्ने संशय पोखरेलीलाई भइरहेको थियो । नभन्दै आइतबार राति व्यस्त बजार महेन्द्रपुलमा सडक र पेटी एकाएक भासिन पुग्यो । ‘हिजो बिहानसम्म सानो दुलो थियो । तर, बेलुका भत्कँदाभत्कँदै अहिले यो गति भयो,’ महेन्द्रपुलस्थित गरिमा विकास बैंक गण्डकी […] The post महेन्द्रपुलको सडक भासियो, स्थानिय रातभर जागाराम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हेर्दाहेर्दै भासियो सडक र फुटपात

कास्की, भदौ ७ । पोखरामा शनिबार साँझदेखि परिरहेको पानीका कारण जमिन भासिन थालेको छ । निरन्तर परिहेको पानीले नदीपुर, चिप्लेढुङ्गा, महेन्द्रपुल बजारको सडक भासिएको छ। महेन्द्रपुलमा भासिएको सडक सडक विस्तारै बढ्दै गएर ठूलो खाडल परिसकेको छ । हाल प्रहरीले थप क्षति हुन नदिन भासिएको खाडल पुरिरहेको छ ।

फिस्लिङमा सडक भासियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ । केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम […]

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले