पोखरा । पोखरामा गएरातिदेखि नै भारी वर्षा भएको थियो । भारी वर्षाका कारण कहाँ के हुने हो ? भन्ने संशय पोखरेलीलाई भइरहेको थियो । नभन्दै आइतबार राति व्यस्त बजार महेन्द्रपुलमा सडक र पेटी एकाएक भासिन पुग्यो । ‘हिजो बिहानसम्म सानो दुलो थियो । तर, बेलुका भत्कँदाभत्कँदै अहिले यो गति भयो,’ महेन्द्रपुलस्थित गरिमा विकास बैंक गण्डकी […]
The post महेन्द्रपुलको सडक भासियो, स्थानिय रातभर जागाराम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.