काठमाडौं । अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहको पुल भासिएपछि सडक अवरुद्ध बनेको छ । पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको प्रहरीले जनाएको छ । यस्तै पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ । गएराती बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध […]