जब पुलको जग खन्दा सडक नै भासियो…

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वाेत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १७ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्किल भएको छ । सदरमुकाम आउने मुख्य बाटो रोकिँदा बिरामी र सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् । दैनिक उपभोग्य सामग्री पाइनै छाड्यो सो सडकखण्डको अनाई खोलामा पुलको जग […] The post जब पुलको जग खन्दा सडक नै भासियो… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नख्खुखोला पुलको शिलान्यास

१० असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नख्खुखोला पुलमा निर्माण हुने पुलको शिलान्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ललितपुर महानगर–१४ स्थित नख्खुखोला पुलमा निर्माण हुन लागेको पुलको शिलान्यास मेयर महर्जनले गरेका हुन् । साविकका गाविसहरुलाई चक्रपथ भित्रका वडासँग जोड्न पुल निर्माणको काम थालेको महानगरले जनाएको छ । नख्खुखोलामा ४ करोड रुपैयाँ […]

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे ।विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।पालिको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको,

‘भाइरल’ पुलको व्यथा

कालीकोट, कात्तिक १५ । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको […]

‘भाइरल’ पुलको व्यथा

आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ । गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार

पुलको लोड परीक्षण गर्न दुई राजमार्ग अवरुद्ध

पुलको भार क्षमता परीक्षणका लागि कर्णाली राजमार्गका दुई ठाउँमा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।कर्णाली राजमार्गअन्तर्गतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कर्णाली करिडोरको कालिकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि […]

तस्बिरमा हेर्नुहोस् पद्मा पुलको भव्यता

बङ्लादेशमा चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र...

नगरप्रमुख यादवद्वारा झोलुंगे पुलको शिलान्यास

शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख यादवले माधव नारायण नगरपालिका ३ भेलहीमा रहेको कमदेही खोलामा झाेलुंगे पुलको शिलान्यास गरेका हुन्। भेलही गाउँका स्थानीयबासीले छठ पवनी गर्ने घाटमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी पुलको शिलान्यास गरिएको हो।...

पश्चिम दैलेख जोड्ने पुलको शिलान्यास

दैलेखको क्षेत्र नम्वर १ र २ जोड्ने महत्वकांक्षी पुलको शिलान्यास भएको छ। नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरे बल पुलको शिलान्यास गरिएको हो।...

पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका  घनश्याम सापकोटालाई  नगरपालिकाले नगद  २५ हजारले पुरस्कृत गरेको हो । सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला […]

सिडिओले अनुगमन गरेर फर्किएपछि कमला पुलको स्लाब पनि ढल्यो

जनकपुरधाम : हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुलको स्लाब (छत) पनि भत्किएको छ।बिहीबार बाढीले पुलको १२ वटा स्पान मध्ये सिरहातर्फको दोस्रो स्पान बिहीबार भासिएको थियो। स्पान भासिएको पुलको स्लाब पनि भत्किएको हो।धसिएको स्पानको छत शुक्रबार साँझ भत्किएको स्थानीयले बताएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोला, प्रहरी प्रमुख प्रकाश रानाभाट सहितका सुरक्षा अधिकारी पुलको अनुगमन गरेर फर्केलगत्तै पुलको छत ढलेको स्थानीयले बताए।धनुषाको कमला नगरपाल