२० मिटर भासियो अरनिको राजमार्ग, चीन आउ–जाउ बन्द

सिन्धुपाल्चोक, साउन १६ । अविरल वर्षाको कारण अरनिको राजमार्ग २० मिटर भासिएको छ। राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो। सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवहाक सवारीसाधनको आवागमन रोकिएको छ। सडक मर्मतका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

सम्बन्धित सामग्री

अरनिको राजमार्ग एकतर्फी खुल्यो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ। सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो। अरनिको राजमार्ग अन्र्तगत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित […]

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी […]

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने […]

वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक– अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।  अवरुद्ध  सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ आउने […]

अरनिको राजमार्ग भासिएपछि तातोपानी नाका अबरुद्ध

काठमाडौं, १६ साउन । निरन्तर वर्षाले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिदा बाटो अबरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक भासिएको हो । सडक २० मिटर भासिदा आउजाउ नै बन्द भएको छ । सडक मर्मतको लागि विभागसम्म समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खुल्यो अरनिको राजमार्ग

आज बिहान ११ बजेदेखि भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत साँगामा स्थानीयवासीले यातायात अवरुद्ध गरेपछि अस्तव्यस्त बनेको भक्तपुरतर्फको यातायात सञ्चालन भएको छ ।  बिहान ११ बजे स्थानीयवासीले दुर्घटनाग्रस्त सवारीसाधन र चालकलाई पक्राउ गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द गराएपछि काभ्रेतर्फ जाने सवारी बीचमै रोकिएर अलपत्र हुँदा सयौँ यात्रु दिनभर अलपत्र बनेका थिए ।गएराति बनेपाबाट साँगातर्फ मोटरसाइकललाई चार पाङ्ग्रे सवारीसाधनले ठक्कर दिँदा बनेपा नपा–१४ का ३२ वर्ष

अरनिको राजमार्ग स्थित साँगामा अबरुद्ध

काभ्रे । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले आज बिहबिार अरनिको राजमार्ग स्थित साँगामा राजमार्ग अबरुद्ध गरेका छ्न् । बुधबार राति साढे १० बजे बनेपा नगरपालिका–१४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१४ आसापुरीका विशाल तामाङको मृत्यु भएको थियो । अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन् । चालकलाई […]

बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् । राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले […]

अरनिको राजमार्ग खुलाउन सभामुख र भौतिक पूर्वाधारमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग सुचारु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग छलफल गरेका छन् । तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा छलफल गरेको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जनाएका छन् । गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख