दिल्लीमा आम आदमीलाई बहुमत, भाजपा १५ वर्षपछि सत्ताबाट बाहिरियो

नयाँ दिल्ली । दिल्ली नगर निगम (एमसिडी) मा आम आद्मी पार्टी (आप) ले १३४ सिटमा बिजयी हाँसिल गरेको छ । पछिल्लो चुनावी परिणामसंगै १५ वर्षदेखी सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सत्ताबाट बाहिरिएको छ । २५० सिट मध्ये आपले १३४ सिटमा विजय हाँसिल गरेको छ भने कांग्रेस आई ९ र अन्य ३ सिटमा सिमित भएका […] The post दिल्लीमा आम आदमीलाई बहुमत, भाजपा १५ वर्षपछि सत्ताबाट बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गुजरातमा भाजपा दुई तिहाइ बहुमत नजिक, हिमाञ्चलमा भने कांग्रेस आईको बहुमत !

भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ ।अहिलेसम्मकाे परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । कांग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ ।२०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ ।भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएक...

दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, आपको बहुमत आउने सङ्केत

भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ । कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् । चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्ली...

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । य

दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।  दुई सय ५० सदस्यीय ए...

भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार

भाजपाको जीतले विपक्षीका लागि २०२४ को यात्रा झनै कठिन भयो : योगेन्द्र यादव

पाँच वटा राज्यमा भएको विधानसभा निर्वाचनको परिणामको तस्बिर स्पष्ट भएको  छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा अगाडि छ भने पञ्जाबमा आम आदमी पार्टीले शानदार जित हात पार्न लागेको छ । यसैबीच, राजनीतिक कार्यकर्ता तथा एक पटक आम आदमी पार्टीसँग आबद्ध योगेन्द्र यादवले परिणाम निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताएका छन्।किसान आन्दोलनमा मुखर रहेका योगेन्द्र यादव भन्छन्, 'यो परिणाम भारतको आत्मा बचाउनको लागि गरिएको संघर्षमाथि ठुलो झट्का हो ।'  एक समाचार च्यानलसँग कुरा गर्दै योग

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]

भारतको ५ राज्यमा मतगणना सुरु, उत्तर प्रदेशमा भाजपा अगाडि

एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो । मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार बढी स्थानमा अगाडि देखिएका छन् । पञ्जाबमा आम आदमी पार्टीका उम्मेदवार अगाडि देखिएका छन् । […]