भारतको ५ राज्यको विधानसभा चुनावले देखायो भाजपा र आपको प्रभाव, कँग्रेस आईलाई धक्का

एजेन्सी, २६ फागुन । भारतको ५ राज्य उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाब राज्यको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजाले भाजपा बलियो देखिएको छ । ४ राज्यहरुमा भाजपा बहुमत ल्याउने दिशातर्फ बढेको छ । पञ्जाबमा आम आदमी बहुमतको दिशातर्फ बढेको छ । अहिलेसम्मको मतगणनामा उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भाजपा बहुमत सिटमा अगाडि छ […]

सम्बन्धित सामग्री

यसकारण गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा, यी हुन् नयाँ मुख्यमन्त्रीका दाबेदार

भारत गुजरातका मुख्यमन्त्री विजय रुपाणीले निर्वाचनभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् ।  उनले सञ्चारकर्मीसँग पार्टीमा समयसँगै दायित्वमा पनि परिवर्तन भइरहने बताए । ‘भारतीय जनता पार्टी (भाजपा)मा यो स्वाभाविक प्रक्रिया हो । मलाई पाँच वर्ष वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिइएको थियो, जुन मैले पूरा गरेको छु,’ उनले भने ।  भनिन्छ राजीनामाको पछाडि आगामी वर्ष हुने विधानसभा चुनाव हो । मुख्यमन्त्री परिवर्तनसँगै जनताको असन्तुष्टि कम हुने र केही आशा पनि जाग्ने भएकाले एक वर्ष अघि नै राजीनामा दिइए...