दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।  दुई सय ५० सदस्यीय ए...

सम्बन्धित सामग्री

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

२३ मंसिर, काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ । १८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप)ले ५ सिट जितेका छन् । […]

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । य

दिल्ली नगर निगममा आपको बहुमत

भारतको दिल्ली नगर निगम (एमसीडी) मा पछिल्लो १५ वर्षपछि भारतीय जनता पार्टीको प्रभाव गुमेको छ । आम आदमी पार्टी (आप)ले निगममा बहुमत बनाएको छ ।

पन्जाबमा आम आदमी पार्टीले जित्नुका पाँच कारण

पन्जाब विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले स्पष्ट बहुमत ल्याएको छ । प्रदेशको कुल एक सय १७ सिट मध्ये आपले

केजरीवालको ‘चुनावी सुनामी’ ले पञ्जाबमा हस्तीहरु हारे

एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभामा अरविन्द केजरिवाल नेतृत्वको दल आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ जितेको छ । सबै सिटको मतगणना नसकिदै आपले प्रचण्ड बहुमत ल्याइसकेको छ । कुल ११७ सिटमध्ये आपले ९० भन्दा बढी सिट ल्याउने निश्चितप्रायः छ । केजरिवालले पञ्जाबको चुनावमा सुनामी नै ल्याइदिएका छन् । त्यहाँ बहालवाला र पूर्व […]

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

२६ फागुन, काठमाडौँ । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने सङ्केत देखिएको छ । विधान सभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको […]

पञ्जाबमा केजरिवालको आप बहुमतको दिशातर्फ

एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभा चुनावको प्रारम्भिक मतपरिणाम अनुसार अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी अगाडि देखिएको छ । प्रारम्भिक मतपरिणामले कँग्रेस आईभन्दा आप निकै अगाडि छ । प्रारम्भिक रुझान अनुसार नै गएमा आपले बहुमत ल्याउने देखिएको छ । पञ्जाबमा आपले बहुमत ल्याउने आँकलन यसअघि नै गरिएको छ ।

दिल्लीमा आम आदमी लाई बहुमत, भाजपाको सिट बढ्ने

२८ माघ, काठमाडौं । अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले विधानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएको छ । ४० स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म आपले ३७ स्थानमा जित हासिल गरिसकेको छ । सरकार गठनका लागि ३६ …