बुटवल- प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दिपेश थारु निर्वाचित भएका छन् । बर्दियाको राजापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए । ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु...