सांसदबाट राजीनामा दिएका माओवादीका उम्मेदवारले जिते मेयर

बुटवल- प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दिपेश थारु निर्वाचित भएका छन् । बर्दियाको राजापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका हुन् ।  नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए । ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु...

सम्बन्धित सामग्री

मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा ५४२ मतले पराजित

जनकपुरधाम । स्थानीय तहको चुनावमा मेयर पदको उमेदवार बन्न सांसद पदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा ५४२ मतले पराजित भएका छन् ।  सर्लाहीको गोडैता नगरपालिकामा नेपाली कांग्रेसबाट उमेदवार बनेका कुशवाहा आज सम्पन्न भएको नजिता अनुसार पराजित भएका हुन् ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले उनलाई ५४२ मतले पराजित गरेका हुन् । यादवले...

सांसदबाट राजीनामा दिएका माओवादीका उम्मेदवारले जिते मेयर

बुटवल- प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दिपेश थारु निर्वाचित भएका छन् । बर्दियाको राजापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका हुन् ।  नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए । ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु...

पोखरा महानगरमा एमालेबाट मेयर लड्न थापाले दिए प्रदेश सांसदबाट राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । […]

मेयर उम्मेदवारी दिन कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौँ । नेकपा एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) संसद् सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन् । सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । संसद् सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ […]

काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

काठमाडौंको मेयर बन्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले वागती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि […]

काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

११ वैशाख, काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् । जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् । संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ […]

काठमाडौँकाे मेयरमा उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।

प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो । प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु […]

भरतपुरको मेयर बन्न विजय सुवेदीले दिए प्रदेश सांसदबाट राजीनामा

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशका प्रदेश सांसदबाट विजय सुवेदीले राजीनामा दिएका छन् ।