काठमाडौँकाे मेयरमा उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।

सम्बन्धित सामग्री

सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्घर्षमा

प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा ।  यी तीनै जना नेता नेकपा एमालेका हुन् । कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्ट

प्रदेश सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा ६४८ मतले पछाडि

४ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा ६ सयभन्दा बढी मतले पछि परेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देबेन्द्रकुमार यादवसँग ६ सय ४८ मतले पछि परेका हुन् । यादवले ३ हजार ३५५ मत पाउँदा कुशवाहाले २ हजार […]

मेयर उम्मेदवारी दिन कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौँ । नेकपा एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) संसद् सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन् । सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । संसद् सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ […]

काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

११ वैशाख, काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् । जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् । संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ […]

प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो । प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु […]

केशव स्थापितले प्रदेश सांसदबाट दिए राजीनामा

मकवानपुर :  काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं, ११ बैशाख । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए । प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको […]

मेयरमा सिफारिसपछि प्रदेश सांसदबाट राजीनामा

भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट एकल सिफारिस भएपछि विजय सुवेदीले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्। सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। चितवनको...

भरतपुरको प्रमुखमा सिफारिस सुवेदीले दिए सांसद पदबाट राजीनामा

चितवन – भतरपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिएका छन्। एमालेले उनलाई वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। वागमति प्रदेशसभाका सदस्य रहेका सुवेदीले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिएका हुन्। उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

लुम्बिनीका जसपाका थप दुई मन्त्री पनि राजीनामा दिने तयारीमा

बुटवल।लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन्।प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग,वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।यसअघि नै भाैतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले राजीनामा दिएका थिए।उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।