प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो । राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो । प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु […]