मेयर उम्मेदवारी दिन कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौँ । नेकपा एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) संसद् सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन् । सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । संसद् सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ […]