काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।