कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्‍याउने बुबाको सपना

डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन्। डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ।

सम्बन्धित सामग्री

सपना नदेखी निर्देशक बनेका नवीन : ‘खासमा म त कथा भन्न चाहने मान्छे रहेछु’

काठमाडौं । नेपालमा म्युजिकल फिल्मको अवधारणा कसले ल्यायो ? यसमा निर्विवाद नवीन चौहानको नाम आउँछ । नवीन चौहानको नाम बरु कम मानिसलाई थाहा होला, तर उनको ब्राण्ड आर्टमाण्डु सर्वत्र चिनिएको छ । आर्टमाण्डुबाट नवीनले धेरै म्युजिक भिडियो बनाएर आफूलाई अब्बल ‘क्रिएटर’को रुपमा प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो होइन, म्युजिकल फिल्म बनाएका छन् । खासमा […]

साम्बाले साकार पारेको युरोप सपना

मिहिनेत, दृढ संकल्प र अनुशासनले एउटा खेलाडीलाई कहाँसम्म पुर्‍याउन सक्छ, त्यसको राम्रो उदाहरण बनेकी छन्, सावित्रा भण्डारी । आफूलाई साम्बा उपनामले चिनाइसकेकी उनको एउटै मात्र सपना थियो– अब्बल दर्जाको फुटबल खेल्ने । त्यसका लागि उनले युरोपलाई आफ्नो गन्तव्य रोजेकी थिइन् र दिनरात परिश्रम गरिरहेकी थिइन् ।

बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज

बझाङ – खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका शेरबहादुर कार्कीले प्याज खेती गर्न थालेको डेढ दशक भइसक्यो। प्याजखेतीमा अब्बल कृषकको पहिचान बनाउनुभएका कार्कीलाई गत वर्षयता भने पछुतो लाग्न थालेको छ। मेहनतको फल (प्याज)ले भान्छा नपाएपछि शेरबहादुरको घरमा निराशा छाएको छ। घरको भान्छा हुँदै पालिकाबासीलाई समेत तरकारी खुवाउने सपना देख्नुभएका शेरबहादुरले छिमेकीको अधियाँ जमिन थपेर पनि उत्पादन बढाएका थिए। […]

अर्जुनलाई नसोध, कहाँ दुख्छ घाउ

नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेको एउटा नाम हो, अर्जुन पोखरेल । सङ्गीत सिर्जना, गायन अनि लेखन तीनै विधामा अब्बल छन् पोखरेल । चितवनबाट एसएलसी सकेर २०५६ सालमा काठमाडौँ आएका पोखरेल साङ्गीतिक क्षेत्रमा जति चर्चामा छन्, उनको संघर्ष पनि उस्तै स्मरणीय छ छ । बाल्यकालबाट संगीतसँग जोडिएका अनेकन किस्सा उनको मानसपटलमा ताजै छन् । उनी सङ्गीत पढ्न भनेरै काठमाडौँ आएका थिए  तर, ‘ब्या नेक पेन’ गर्धनको दुखाइले तत्काल घर फर्किए । सपना देखेर काठमाडौँ हानिएको पोखरेल एकाएक चितवन फर्किने ब

फगत एउटा सपना

-महेश फुयालम अरब पस्न सकिनत्यहाँ त,पैसा टिप्न पाइन्छ भन्थेमलाई लाग्थ्यो, मैले नसकेसेतेले टिप्छ, हुत्तेले टिप्छतर ती मेरा सारथी अब्बल रहेनन्तिनीहरु त रातो बाकसमा  सधंैंका लागि प्यारा भए ।एउटा सपना, जुन मेरो थियोसेतेको थियो, हुत्तेको थियो पाखुरी चलाउने,गाउँमै सुन फलाउनेपेटभरी खाजा खाने ठुल्ढुङ्गामा पलेटी कसेरडकार मार्ने अब त खै त्यो आउला जस्तै लाग्दैन ।उजेलीको झुत्रेको बर्कोउग्लिएको बाको फेटा,फेर्ने सपना हात्तीछाप चप्पल नलगाउने भाइको त्यागलाई&nb

केले अब्बल ग्यास्ट्रो सर्जन बनायो डा. राकेश साहलाई? (भिडियो)

साह परिवारको कान्छो सन्तान। ०३२ सालमा उनको जन्म भयो। सानैदेखि अलि रोगी थिए। बारम्बार बिरामी भइरहँदा उनकी आमा बोकेर सधैँ अस्पातल पुग्ने गर्थिन्। त्यही बेला उनका बुवा भन्ने गर्थे, ‘म यसलाई डाक्टर बनाउँछु।’ नभन्दै बुवाको सपना पूरा गर्न उनले पढाइमा कडा मिहिनेत गर्दै गए। फलस्वरुप अहिले अब्बल ग्यास्ट्रो सर्जन बन्न सफल भएका छन्, डा. राकेश […]

विशेषज्ञ डाक्टर सुमीको सपना, संघर्ष र आइभीएफ

काठमाडौँ – सानैमा पढ्दा धेरैको सपना डाक्टर बन्ने हुन्छ । राम्रो पढ्ने विद्यार्थीलाई झन् डाक्टर बन्नुपर्ने दबाब पनि । घर तथा परिवारमा पनि डाक्टर पढ्न उत्साहित पार्ने जमात पनि हुन्छ । पढाईमा अब्बल विद्यार्थी डाक्टर बन्दा आफ्नो मात्रै होइन, धेरैको आवश्यकता र दक्ष जनशक्तिका रुपमा देशको पनि गौरव बढ्छ। त्यसमध्येकै एक हुन्, डाक्टर सुमी मुनन्कर्मी […]

‘हामी अब्बल बन्ने बाटोमा छौं’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ढिलै सही एमबीबीएस पठनपाठन हुने भएको छ । कर्णालीवासीको सपना र धेरै अग्रजको मिहिनेत पूरा हुँदा कर्णालीवासी खुशी छन् । यो ऐतिहासिक उपलब्धिको कारण सिटामोलको अभाव हुने कर्णालीमा चिकित्सक उत्पादन हुनेछन्, स्वास्थ्य सेवाको उपलब्धता बढेसँगै समग्र देशकै स्वास्थ्य सूचकाङ्कमा सुधार हुनेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य, त्यसको अवस्थिति, यसले […]

थाइल्यान्डमा फुरेको सपना बुटवलमा लागू : खेल र प्रशिक्षण दुवैमा अब्बल प्रज्वल

नेपाली टेबलटेनिस (टेटे) खेलाडीको ‘टप टेन’भित्र पर्छन् प्रज्वल श्रेष्ठ । सानैदेखि खेलकुदप्रति रुचि भए पनि प्रज्वललाई यकिन रूपमा थाहा छैन, टेबलटेनिस खेलमै कहिलेदेखि माया बस्यो । रूपन्देहीको तिलोत्तमा–३ का श्रेष्ठ ५ कक्षामा पढ्दादेखि नै टेबलटेनिस खेलप्रति लत बसिसकेको बताउँछन् । उनी अहिले त्रिभुवन आर्मी क्लबबाट टेबलटेनिस खेल खेल्छन् । श्रेष्ठले टेबलटेनिसको सामान्य ज्ञान विद्यालय तहबाटै लिएका हुन् ।  उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाल विभागीय टीम (नेपाल आर्मी) मा प्रवेश गरेका प्रज्वल खेल्दै खेलाउँदै खेलाडी उत्...

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्‍याउने बुबाको सपना

डडेल्धुरा। राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ । राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रुपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।