थाइल्यान्डमा फुरेको सपना बुटवलमा लागू : खेल र प्रशिक्षण दुवैमा अब्बल प्रज्वल

नेपाली टेबलटेनिस (टेटे) खेलाडीको ‘टप टेन’भित्र पर्छन् प्रज्वल श्रेष्ठ । सानैदेखि खेलकुदप्रति रुचि भए पनि प्रज्वललाई यकिन रूपमा थाहा छैन, टेबलटेनिस खेलमै कहिलेदेखि माया बस्यो । रूपन्देहीको तिलोत्तमा–३ का श्रेष्ठ ५ कक्षामा पढ्दादेखि नै टेबलटेनिस खेलप्रति लत बसिसकेको बताउँछन् । उनी अहिले त्रिभुवन आर्मी क्लबबाट टेबलटेनिस खेल खेल्छन् । श्रेष्ठले टेबलटेनिसको सामान्य ज्ञान विद्यालय तहबाटै लिएका हुन् ।  उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाल विभागीय टीम (नेपाल आर्मी) मा प्रवेश गरेका प्रज्वल खेल्दै खेलाउँदै खेलाडी उत्...

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

महेन्द्रनगर/कैलाली, १४ असोज । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो […]

खेल प्रतिभा खोजी गर्न विद्यालयमा प्रशिक्षण

विद्यालय क्षेत्रबाट खेल प्रतिभा खोजी गर्ने उद्देश्यले काठमाडौँ जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ।...

कटारीमा रग्बी प्रशिक्षण सुरु

इलाम : उदयपुरको कटारीमा आजबाट चार दिने रग्बी खेल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। प्रदेश नंबर एक रग्बी संघको व्यवस्थापनमा कटारीको कभर्ड हलमा प्रशिक्षण सुरु भएको हो।नेपाल रग्बी खेल संघ प्रदेश एकका अध्यक्ष दिवश कटवाल तथा सचिव मनिस सोनीको उपस्थितिमा नेपाल रग्बी संघका प्रमुख प्रशिक्षक तथा उपकप्तान विराट श्रेष्ठद्वारा प्रशिक्षण सुरु भएको हो।प्रदेश १ का इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरका १४ जना सहभागी छन्। प्रशिक्षण सम्पन्न भएपछि प्रदेशका १४ वटै जिल्लामा रग्बी खेलले विस्तार पाउ

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

काठमाडौँ– आजबाट नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ। अखिल नेपाल फुटबल संघको खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो। नेपाल र […]

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण थाले

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण सुरु गरेका छन् । ३६ वर्षीय रोनाल्डोले मंगलबारदेखि युनाइटेडको प्रशिक्षण स्थल क्यारिङटन ट्रेनिङ ग्राउन्डमा प्रशिक्षण थालेका हुन् । रोनाल्डो फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा उत्तरी आयरल्यान्डविरुद्धको खेल लगत्तै लन्डन फर्किएका थिए । विजयी गोल गरेपछि जर्सी फुकाल्दै गोलको खुशीयाली मनाएपछि उनले […]

तीन खेलाडी थप्दै राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो । यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका […]

फुटबल टिमले बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दश दिनको विश्रामपछि टिमले बुधबारबाट पोखरामा प्रशिक्षण गर्ने जनाएको छ। त्यसका लागि मंगलबार अफियसल र टिम सदस्य पोखरा पुग्नेछन्। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्। साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि […]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण

इराकसँगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सिमसिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ ।नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोटअन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल […]