विशेषज्ञ डाक्टर सुमीको सपना, संघर्ष र आइभीएफ

काठमाडौँ – सानैमा पढ्दा धेरैको सपना डाक्टर बन्ने हुन्छ । राम्रो पढ्ने विद्यार्थीलाई झन् डाक्टर बन्नुपर्ने दबाब पनि । घर तथा परिवारमा पनि डाक्टर पढ्न उत्साहित पार्ने जमात पनि हुन्छ । पढाईमा अब्बल विद्यार्थी डाक्टर बन्दा आफ्नो मात्रै होइन, धेरैको आवश्यकता र दक्ष जनशक्तिका रुपमा देशको पनि गौरव बढ्छ। त्यसमध्येकै एक हुन्, डाक्टर सुमी मुनन्कर्मी […]