रुपन्देहीमा ज्यान गुमाएकी युवतीको आत्महत्या नभई हत्या भएको माइतीपक्षको आरोप

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको आत्महत्या नभई हत्या भएको माइतीले आरोप लगाएका छन्।  तिलोत्तमा ५ की सीता भण्डारी पौडेलको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माइती पक्षले आरोप लगाएका हुन्। गत भदौ २० गते बिहान सीता भण्डारीको शव पासो काटेको अवस्थामा फेला परेको थियो। सीता भण्डारी पौडेलका बुवा हरिप्रसाद भण्डारीले ज्वाइँ टिका पौडेलले योजनाबद्ध […]

सम्बन्धित सामग्री

दाइजोका लागि पूजाको हत्या गरेको माइती पक्षको आरोप

प्रहरीले उजुरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी सिराहाको लहान नगरपालिका– २२ सिसवनीकी २१ वर्षीया पूजाकुमारी चौधरीलाई उनको परिवारका सदस्यहरू मिलेर कुटपिट गरी झुन्ड्याएर हत्या गरी आत्महत्या देखाउन खोजेको माइती पक्षले आरोप लगाएका...

जिया खानकी आमाले भनिन्,–यो हत्याको मुद्दा हो, आत्महत्याको प्रमाण फेला परेन

एजेन्सी, ३ भदौ । बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरण फेरि चर्चामा आएको छ । वास्तवमा, उनकी आमा राबिया खान आफ्नो बयान रेकर्ड गर्न बिहीबार विशेष अदालत पुगेकी थिइन्। उनले अभिनेता सुरज पंचोलीमाथि अदालतमा गम्भीर आरोप लगाएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । उनले यो हत्या नै भएको बताइन् । उनले भनिन्,‘मेरी छोरी […]

गायिका दिलमाया सुनारको हत्या आरोपित जेल चलान

काठमाण्डाै – लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज साेमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो । सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आश...

२४ दिनसम्म उठाइएन सीताको शव, मुद्दा कमजोर पार्न खोजेको आरोप

१३ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको २४ दिन बितिसक्दा पनि उनको शव उठाइएको छैन । गत भदौ २० बिहान सीता आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । माइती पक्षले परिवारका सदस्यको योजनामा हत्या भएको दावी गरेको छ । तर पोष्टमार्टम रिपोर्टमा भने आत्महत्या देखिएको छ । […]

लगातारको हिंसाले आत्महत्या !

श्रीमान्को निरन्तरको यातना सहन नसकी बझाङमा एक महिलाले आत्महत्या गरेको परिवारले भने पनि  उनको हत्या भएको माइती पक्षको आरोप छ ।

सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

एजेन्सी । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि

आत्महत्या दुरुत्साहनको दुरुपयोग

डिप्रेसन र आत्महत्या विश्वकै टाउको दुखाइको विषय हो । विश्वमा कुल मृत्युमध्ये १.५ प्रतिशत आत्महत्या हुन्छ भने नेपालमा ५ प्रतिशत । नेपालको ३ करोड जनसंख्यामा वार्षिक ५ हजारको हाराहारी आत्महत्या हुने गरेको छ । त्यसमध्ये झुन्डिएर आत्महत्या गर्नेको संख्या ७० प्रतिशत छ । नेपालमा हत्यालाई सरकारी पहुँच र शक्तिको भरमा आत्महत्या ठहर गर्ने÷गराउने प्रवृत्ति रहेको आरोप लाग्दै आएको छ । पहुँच र शक्तिवाला व्यक्तिले व्यक्तिगत रिसिबी वा फाइदाका लागि कसैको हत्या गरी आत्महत्याको रूप दिने गरेको हुन सक्छ । त्यसको विपरीत आत्महत्यालाई पनि टोलवासीको भीडले हत्याको रूप दिने प्रयत्न भएको हुन सक्छ । अमूक व्यक्तिलाई हत्याराको आरोप लगाउने र उसलाई दिक्क पारेर ऊबाट पैसा झार्ने नियत राखिएको हुन सक्छ ।

हत्या भएको दाबी

पाटन नगरपालिका ८ आरुबाटाकी २३ वर्षीया महिलाले गतसाता झुन्डिएर आत्महत्या गरेको नभई हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन । २३ वर्षीया लक्ष्मी विष्ट असार १३ गते झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।