१६ वर्षकी किशोरीलाई गम्भीर आरोपमा दोषी भन्दै सार्वजनिक, लगत्तै भएको मृत्यु हत्या कि आत्महत्या? :: Pahilopost.com

काठमाडौँ : 'भैँसी चराउन जाँदा भएको यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन्।' भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन्।  आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न

सम्बन्धित सामग्री

इलाममा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

इलाम - इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।  माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरकी जेठी श्रीमती हुन् ।  गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताउनु भयाे ।  राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि ...

दाङमा श्रीमतीको हत्या गरी श्रीमान्ले गरे आत्महत्या

घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका-१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि अन्य प्रदेशको तुलनामा अत्यधिक छ । सोही अवधिमा प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा ९०६ जना

दुई छोराको हत्या गरी आत्महत्या

जनकपुरधाम : धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई घाटीमा डोरीले बाँधी कसेर हत्या गरेको छ।दुवै नाबालक छोराको हत्यापछि आफू पनि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका वेला गुडियाका

दुई छोराको हत्या गरेपछि आमाले गरिन् आत्महत्या

धनुषा, २३ असोज। धनुषामा दुई छोराको हत्या गरेर आमाले आत्महत्या गरेकी छिन् । जिल्लाको नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको घाँटीमा डोरी कसेर हत्या गरेपछि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गुडियाका पति गुरुदेव साह जनकपुरधाम आएका बेला घटना भएको प्रहरीले जनाएको […]

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

भोजपुर : षडानन्द नगरपालिका–९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।बुद्धिमानले शुक्रबार राति २८ वर्षीया इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेर आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए। घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र बुद्धिमानको खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका

प्रदेश १ :  आत्महत्या , हत्या र  बलात्कारका घटना  बढ्दो

प्रदेश १ मा हत्या , आत्महत्या र बलात्कारका घटना बढ्दो रुपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांङक अनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कार अपराध बढ्दो रहेको...

कोदालो र हसियाँले हानेर श्रीमतीको हत्या गरेर आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।छिमेकीहरुका अनुसार उनी