काठमाडौँ : 'भैँसी चराउन जाँदा भएको यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन्।'
भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन्।
आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न