एजेन्सी, ३ भदौ । बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरण फेरि चर्चामा आएको छ । वास्तवमा, उनकी आमा राबिया खान आफ्नो बयान रेकर्ड गर्न बिहीबार विशेष अदालत पुगेकी थिइन्। उनले अभिनेता सुरज पंचोलीमाथि अदालतमा गम्भीर आरोप लगाएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । उनले यो हत्या नै भएको बताइन् । उनले भनिन्,‘मेरी छोरी […]