हत्या भएको दाबी

पाटन नगरपालिका ८ आरुबाटाकी २३ वर्षीया महिलाले गतसाता झुन्डिएर आत्महत्या गरेको नभई हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन । २३ वर्षीया लक्ष्मी विष्ट असार १३ गते झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सम्बन्धित सामग्री

दुई स्विडिसको हत्या गर्ने बन्दुकधारीद्वारा आईएसआईएसको सदस्य भएको दाबी

ब्रसेल्समा लोन–वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ। अनलाइनमा एक भिडियो पोस्ट गर्दै उनले हत्याको जिम्मेवारी लिएको अल जजिराले मङ्गलबार बताएको छ। सोमबार भएको उक्त गोली काण्डमा घटनास्थलबाट संदिग्ध फरार रहेको र बेल्जियन प्रहरीले उनको खोजी गरिरहेको अल जजिराले उल्लेख गरेको छ। सरकारी वकिलको कार्यालयका प्रवक्ता एरिक भान डुसेले सामाजिक सञ्जालमा जिम्मेवारीको दाबी प्रस्तुत गरेपछि गोलीबारीको सम्भावित आतङ्कवाद

सुशान्त सिंह राजपूतको हत्या भएको दाबी, 'शरीर देख्दै त्यस्तो लागेको थियो'

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको साढे दुई वर्ष बितिसक्दा पनि मृत्युको रहस्य अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि फ्यानहरु भने आत्महत्या भएको मान्न तयार छैनन्। यसैबिच अस्पतालका अटोप्सी स्टाफले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेका छन्। कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका…

सविनको ‘हत्या’ भएको दाबी गर्दै तिनपिप्लेमा दिनभर प्रदर्शन

काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुयाँलको ‘हत्या’ भएको दाबी गर्दै स्थानीयले बुधवार दिनभर प्रदर्शन गरेका छन् । टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाएका छन् ।मृतक सविनका मामा श्याम गजुरेलले टिप्परको ठक्करपछि नजिकैको बालुवा डिपोमा लगेर सावेलले घाँटी थिचेर भाञ्जाको हत्य

मृत्त भेटिएका बाराका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घट्नाको निश्पक्ष छानबिनको माग गरेको हो […]

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् । उनले भने, “लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका थिए ।”   आक्रमणकारी सयौँ लडाकूहरु मो...

बेलायतमा सांसदको हत्या : आतंककारी हमला भएको प्रहरीको दाबी

बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या गरिएको छ। बीबीसीका अनुसार सांसद सर डेभिड एमेसको हत्या भएको छ। उनको हत्यालाई प्रहरीले आतंककारी आक्रमणको संज्ञा दिएको छ। निर्वाचन क्षेत्रमा एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनीमाथि २५ वर्षीय युवाले छुरा प्रहार गरेको बताइएको छ। ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।…

तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ । ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय ...

दमकमा प्रेमीले नै सेजलको बलात्कारपछि हत्या गरेको दाबी

झापा । झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । इलाम मंगलबारेकी सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ” सेजलका... The post दमकमा प्रेमीले नै सेजलको बलात्कारपछि हत्या गरेको दाबी appeared first on Purbeli News.

म्यानमारका मिडियाको दाबी : सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या

२९ चैत, विराटनगर । म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएका हुन् । स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कूविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको उल्लेख गरेको छ […]