२४ दिनसम्म उठाइएन सीताको शव, मुद्दा कमजोर पार्न खोजेको आरोप

१३ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको २४ दिन बितिसक्दा पनि उनको शव उठाइएको छैन । गत भदौ २० बिहान सीता आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । माइती पक्षले परिवारका सदस्यको योजनामा हत्या भएको दावी गरेको छ । तर पोष्टमार्टम रिपोर्टमा भने आत्महत्या देखिएको छ । […]

सम्बन्धित सामग्री

गम्भीर आरोप, कमजोर प्रमाण

काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो। यो […]

गम्भीर आरोप, कमजोर प्रमाण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविर...

गम्भीर आरोप, कमजोर प्रमाण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविर...

गोरखा अस्पतालका डाक्टर कुटपिट मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप

गोरखा – गोरखा अस्पतालका डाक्टर कुटपिटको मुद्दालाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेपाल चिकित्सक सङ्घले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । सङ्घका केन्द्रीय उपाध्यक्ष डा. अनिल कार्कीसहितको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसँग भेटघाट गरी पीडितलाई न्यायको प्रत्याभूति हुने गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो ।  कार्यकक्षमै ढोका थुनेर डाक्टरलाई कुटपिट गरिएको घटनामा अभद्र व्यवहारको कमजोर मुद्दा चलाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको आशङ्का बढेको डा. कार्कीले बताउनुभयो । स्वास्थ्यकर्मी त...

गाउँपालिका अध्यक्षका सहयोगीको पोलिग्राफ परीक्षण गर्न माग

२८ भदौ, बुटवल । दुई भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप लागेका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई हप्ता भयो । तर उनी पक्राउ पर्नुको साटो मुद्दा कमजोर बनाउने प्रयास गरेको थुनामा रहेका भारतीय नागरिकको परिवारले गुनासो गरेका छन् । २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले […]

बलात्कार मुद्दा कमजोर बनाउन नमानेपछि सरकारी वकिलको सरुवा

२ असार, काठमाडौं । बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका छन् । ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिल (सहायक न्यायाधिवक्ता) संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता ठोकरलाई महान्यायाधिवक्ता […]

अपहरणका आरोपीलाई सफाइ प्रकरण : प्रहरीले बनायो छानबिन समिति

११ असोज, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन […]

ओली सरकारले कमजोर मुद्दा लगाउँदा गच्छदार छुटे : बिडारी

काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले केपी ओली नेतृत्वको सरकारले कमजोर मुद्दा लगाउँदा बिजय गच्छदार जेलमुक्त भएको आरोप लगाएका छन्। राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै बिडारीले अहिलेको सरकार आउनासाथ गच्छदार छुटेको भनी प्रतिपक्षी नेकपा एमालेले गरिरहेको टिप्पणीप्रति यस्तो आक्रोश पोखेका हुन्। ‘ओलीजीले राम्रोसँग मुद्दा नलगाइदिएर फुत्किन सक्नेगरी महन्थ ठाकुरसँग जस्तै टाकटुक कुरा मिलाएर अगतिलो मुद्दा हाल्दिएछन्, पक्राउ गरेनछन्। डेढ वर्षसम्म भात खुवाएर नेपालमै घुमाएर राखेछन्

अमेरिकी विदेशमन्त्रीले भारत भ्रमणमा ‘मानवअधिकार र लोकतन्त्र’को मुद्दा उठाउने

बीबीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकनले आफ्नो भारत भ्रमणका बेला मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी डैन टम्पसनले यो जानकारी समाचार एजेन्सी रोयटर्सलाई दिए। ब्लिनकन मंगलबार दुईदिने भारत भ्रमणको लागि नयाँदिल्ली आइपुग्नेछन्। विभिन्न मानवअधिकारवादी संगठन तथा संघसंस्थाले भारतीय जनता पार्टी(भाजपा)को सरकारले मानवअधिकार हनन् र लोकतन्त्र कमजोर बनाएको आरोप लगाइरहेका बेला उनले पनि तीनै मुद्दा उठाउनेछन्।