प्रहरीले उजुरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी
सिराहाको लहान नगरपालिका– २२ सिसवनीकी २१ वर्षीया पूजाकुमारी चौधरीलाई उनको परिवारका सदस्यहरू मिलेर कुटपिट गरी झुन्ड्याएर हत्या गरी आत्महत्या देखाउन खोजेको माइती पक्षले आरोप लगाएका...
रौतहट : गौर नगरपालिका– ४ गढवामा दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ।भारतको मोतिहारी रुसुलपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सञ्जय बैठाले ज्वाइँ र उनका परिवारका अन्य सदस्यले गरेको छोरी २१ वर्षीया पुनमदेवीको हत्या गरेको आरोप लगाएका हुन्।बैठाले दाइजोको निहुँमा ज्वाइँ सुनिल बैठाले बुबाआमासँग मिलेर गत शुक्रबारआफ्नी छोरीको हत्या गरेकोआरोप लगाए। सुत्ने कोठामा रहेको खाट नजिक घाँटीमा सलले बाँधिएको र दुवै गोडा भुइँमा छोएको अवस्थामा शव फेला परेकाले
२४ मंसिर, काठमाडौं । उच्च अदालतको कामु मुख्य न्यायाधीश सारंगा सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएको थाहा पाएपछि आरती साहको न्यायका लागि लडिरहेका माइती परिवार खिन्न भयो । आरतीको हत्या गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन साह सुडीलाई न्यायाधीशद्वय सुवेदी र किरणकुमार पोखरेलको इजलासले १८ असोजमा साधारण तारेखमा […]
रौतहट : वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्।मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो
जनकपुरधाम : धनुषामा एक महिलाको मृत्युपछि परिवारमा माइती र घरले आपसमा आरोप प्रत्यारोप लगाएका छन्।जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था निवासी नेहा देवीको निधनप्रति दुवै परिवारले आशंका व्यक्त गरेका छन्।आइतबार बिहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहालाई उपचारार्थ जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याई पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।महोत्तरीको गौशाला माइती भएकी उनको हत्या गरिएको हुन सक्ने माइती पक्षले आरोप लगाएको छ।महोत्तरी गौशाला नगरपालिका वडा नम्बर २ क
बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको आत्महत्या नभई हत्या भएको माइतीले आरोप लगाएका छन्। तिलोत्तमा ५ की सीता भण्डारी पौडेलको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माइती पक्षले आरोप लगाएका हुन्। गत भदौ २० गते बिहान सीता भण्डारीको शव पासो काटेको अवस्थामा फेला परेको थियो। सीता भण्डारी पौडेलका बुवा हरिप्रसाद भण्डारीले ज्वाइँ टिका पौडेलले योजनाबद्ध […]
जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।जितेन्द्र
महोत्तरी । महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु […]