ओलम्पिक आयोजनामा कति हुन्छ खर्च ?

काठमाडाैं : टोकियो ओलम्पिक जारी छ। विश्वभरका टिमले पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। चीन, जापान, अमेरिका, वृटेन शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन्। यस्तोमा प्रतियोगिता आयोजना भने निकै मँहगो पर्ने गरेको छ।विश्वभरका शिक्षाविद, अर्थशास्त्रीहरुले ओलम्पिक आयोजनाले देशको अर्थतन्त्रमानै असर गर्न सक्ने दाबी गरेका छ्न। जसले गर्दा ओलम्पिक आयोजना आफैमा ठूलो दबाबका रुपमा लिने गरिन्छ।ओलम्पिक जस्तो मँहगो खेल आयोजना र यो पटक कोरोना महामारीका कारण जापानलाई टुरिजमका हिसावले भने सुखद् रहेन। टोकियो ओलम्पिकम

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको विकास खर्च निराशाजनक, ८ महिनामा एकचौथाइ मात्र खर्च

आर्थिक वर्षको फागुन मसान्तसम्म विकास बजेट २५.४१ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले यो अवधिमा चालु खर्च भने २९.२९ प्रतिशत खर्च गरेको छ ।

लुम्बिनी प्रदेश पुँजीगत खर्च : ४ महिनामा ७५ प्रतिशत खर्च गर्नुपर्ने

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम चार महिनाको अवधिमा ७५ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजन गरेको पुँजीगत खर्च शतप्रतिशत खर्च गर्नका लागि यसरी खर्च गर्नुपर्ने भएको हो । दोस्रो चौमासिकसम्म प्रदेश सरकारले पुँजीगत खर्च २५ प्रतिशत पनि गर्ने सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश […]

पुँजीगत खर्च बढाऊ

विगतका वर्षहरूमा जस्तै चालू आर्थिक वर्षमा पनि पूर्वाधारका आयोजनाहरूमा बजेट खर्च नगर्ने प्रवृत्ति दोहोरिएको छ । त्यसै पनि वर्षका सुरुका महिनामा पुँजीगत बजेट लक्ष्यअनुसार खर्च गर्ने हाम्रो परम्परा छैन । वर्षका अन्तमा मात्र खर्च बढाउने गरी काम हुँदै आएको छ । यो वर्ष सुरुका महिनामा विगतमा जसरी पनि खर्च हुन सकेको छैन । एक आर्थिक […]

नौ महिनामा एक चौथाइमात्र पुँजीगत खर्च

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा १०-१० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो । यो खर्च […]

पुँजीगत खर्च २७ प्रतिशत मात्र

चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो

पुँजीगत खर्च बढाउन प्रोत्साहन

जिल्लामा पुँजीगत खर्च सन्तोषजनक देखिँदैन। स्थानीय तहदेखि अन्य सरकारी विकासे कार्यालयहरुको पुँजीगत खर्च उत्साहजनक नहुँदा समयमै बजेट खर्च गर्न कठिन छ भने अर्काेतिर खर्च भएको पैसाले गुणस्तरीय विकास हुने आशंका त्यत्तिकै रहेको देखिन्छ। यसको न्यूनीकरण गर्ने र स...

तीन महिनामा १४ प्रतिशतमात्र खर्च

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो ।यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन लक्ष्यको १४.३ प्रतिशत हो । पुँजीगत खर्चको भुक्तानी हुँदै गएको तथा चाडवाड लक्षित खर्च बढेका कारण असोज महिनामा धेरै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवर

सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।

प्रदेशको खर्च कसरी बढ्ला ?

पुँजी खर्च गर्न नसक्नु नेपालको रोग बनेको छ । संघीय सरकारले पुँजीगत खर्च गर्न नसकेको आरोप बर्सेनि लाग्छ, तर समाधानचाहिँ कहिल्यै निस्केको छैन । चासो र चिन्ताचाहिँ पुँजी संकलन वा जुटाउन हुनुपर्नेमा ठीक उल्टो शासकहरू नै पुँजी खर्च भएन भनेर आत्तिनुपरेको छ । संघीय शासन व्यवस्थामा प्रदेश संरचना स्थापना भएकाले अबको चासोमा प्रदेशको खर्च पनि […]

विकासे मन्‍त्रालयको खर्च न्यून

राष्ट्रिय योजना आयोगले तयार पारेको मन्त्रालयगत खर्च विवरणअनुसार धेरै बजेट विनियोजन भएका तथा पूर्वाधार निर्माणमा खर्च गर्ने मन्त्रालयहरुको खर्च अवस्था कमजोर देखिएको हो।