आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको  छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ ।  साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना  छ । विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंगलवारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी ...

सम्बन्धित सामग्री

देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा […]

देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडाैं । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , […]

आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे छ । मौसम पुर्वानुमान महाशाखाले केही दिनयता रोकिएको वर्षा र हिमपात फेरी सुरू हुने जनाएको हाे । हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै […]

देशका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ । आज दिउँसो […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।महाशाखाकाअनुसार प्रदेश नम्बर एकको मौसम सफा छ भने प्रदेश नम्बर दुई को पश्चिमी भेगको मौसम पूर्ण बदली भई वर्षा भएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेक

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : धेरै स्थानमा वर्षा र हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।मंगलबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु ह

देशका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले […]

पश्चिमी वायूको प्रभावले आज वर्षा र हिमपात

काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि ताप

आजको मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।यस्तै, आज राति प्रदेश १, बाग्मती, गण्डकी त

प्रदेश १ मा वर्षा र हिमपात, उपत्यकाको तापक्रम एक डिग्रीमा झर्यो

काठमाडौं : पश्चिमी वायुको प्रभावले केही दिनदेखि बदली भएको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।अहिले प्रदेश नम्बर एक बाहेक अन्य स्थानको मौसम खुल्दै गएको मौसमविद् सजिना शाक्यले बताइन्। प्रदेश नम्बर एकमा भने आज दिनभर नै बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकासहित देशका अधिकांस स्थानको मौसम बदली भई वर्षा र हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। देशभरका सबै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभाव