देशका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले […]

सम्बन्धित सामग्री

देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ भने काठमाडौं उपात्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशक...

देशका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]