२४ चैत, काठमाडौं । आर्थिक कठिनाइ विना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ७ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ । बरु नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमले आहत दिने कार्यक्रममा परिणत भएको छ […]