घरदैलोमै स्वास्थ्य सेवा दिँदै खाँडाचक्र नगरपालिका

कालिकोटको खाँडाचक्र नगरपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।...

सम्बन्धित सामग्री

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएक

कालीकोटमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कालीकोट जिल्लाको कोभिड विशेष अस्पतालमा एक जना सङ्क्रमतिको मृत्यु भएको छ । असार ८ गते भर्ना हुनुभएका खाँडाचक्र नगरपालिका वडा नं ११ का ५३ वर्षीय पुरुषको बिहीबार दिउँसो कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी गौरा धर्तिमगरले हालसम्म पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो । मृत्युहुने पाँच जनामध्ये एक महिला र चार जना पुरुष रहेका छन । कालीकोटमा हालसम्म कोरोना संङ्क्रमितको संख्या एक हजार ६२१ जना पुगेको छ । जसमा एक हजार ५३३ जना निको भएर घर गएका छन भने ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।