क्षयरोग निदानमा समान पहुँच

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व […] The post क्षयरोग निदानमा समान पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

क्षयरोग मुक्त नेपालका लागि जनचेतना आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधीउपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।  करिव ८ अर्ब स्वास्थ्य क्षेत्रमा […]

क्षयरोगी खोजी गर्दै स्वास्थ्यकर्मी

रुपन्देहीको कञ्चन गाउँपालिकामा क्षयरोगीको खोजी अभियान सुरु भएको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग सक्रिय रहेको छ । क्षयरोगको न्यूनीकरणका लागि पालिकाको स्वास्थ्य शाखाले सो अभियान थालेको हो ।

कोभिड-१९ पछिको क्षयरोग नियन्त्रणमा गम्भीरता खोई?

हामीले कोभिड-१९ को सामना त गर्‍यौं तर कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं। नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगी बाँचिरहेको देखाएको छ। यो संख्या अनुमान गरिएभन्दा धेरै हो तर म...

क्षयरोग बहसमा ल्याउन जरुरी

हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउँदा रोग’bout चर्चा र तथ्यांक आउने गर्छ । ६९ हजार नयाँ क्षयरोगी थपिने भए पनि तथ्यांकमा कमै छ । बाँकी संक्रमितमा किन पहुँच पुगेन, के गर्दै छन् ? भनेर सोधिन्छ । लुकेर बसेका बिरामीलाई पहिचान गरी उपचारको दायरामा किन ल्याउन नसकेको ? जति खर्च गरे पनि बिरामीमा […] The post क्षयरोग बहसमा ल्याउन जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

४० हजार क्षयरोगी उपचारको पहुँच बाहिर

नेपालमा अझै पनि ४० हजार क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको पाइएको छ। सामाजिक लाञ्छना र भेदभावको डरका कारण अझै पनि ४० हजार क्षयरोगीहरु लुकेर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

वार्षिक ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिँदै

काठमाडौं : नेपालमा वार्षिक करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नयाँ थपिने मध्ये करिब ४१ हजार बिरामी उपचारको पहुँच भन्दा बाहिर छन्।  केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिने गरेको बताए। उनले भने ‘ हाम्रो अनुमानमा अझैं पनि ४१ हजार क्षयरोगका बिरामी हाम्रो सम्पर्क बाहिर छन् भन्ने छ। हालको चुनौती भनेकै उनीहरूलाई उपचारको दायरामा ल्याउनु हो।‘ क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका अन...

नेपालमा ४१ हजार क्षयरोगी उपचारको पहुँच बाहिर

काठमाडौं। नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा ४१ हजार बिरामी नआएकाले चुनौती थपिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा वार्षिक रुपमा ६...

उपचारको पहुँच बाहिर २८ हजार क्षयरोगी

भक्तपुर : नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ। नेपालमा बर्सेनि ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ। केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले भने, ‘नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरो...