७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]

सम्बन्धित सामग्री

सियारीमा नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच

लुम्बिनी – रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पुर्‍याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म एक हजार पाँच सय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन […]

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : उपप्रमुख अधिकारी

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको छ । संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दे उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको हो । उपप्रमुख अधिकारीले अझै पनि दुर्गम क्षेत्रका नागरिक आर्थिक […]

अर्घाखाँचीका ग्रामीण बस्तीका नागरिक निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी

अर्घाखाँची । ‘स्वास्थ्यमा सहज पहुँच’ भन्ने सरकारी नारा अर्घाखाँचीको ग्रामीण बस्तीका नागरिकका लागि नारामै सिमित भएको छ । ग्रामीणमुखी भन्दा शहरमुखी स्वास्थ्य सेवा प्रणालीमा केन्द्रित हुँदा ग्रामीण बस्तीका नागरिक स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट बञ्चित भएका हुन् । पैसा अभावका कारण ग्रामीण क्षेत्रमा धेरै जसोले रोग लुकाउने चलन हुँदा रोग छिप्पिदै जादाँ समस्या थपिंदै गएको चिकित्सकहरुको […]

कर्णालीका १३ लाख नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित

आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ देशमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । कर्णालीजस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउनु, र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखाैं विपन्न नागरिक […]

‘ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास’

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताएका छन् । शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच […]

असक्तलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,२२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त […]

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,२४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति […]

अर्घाखाँचीका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाउँदै

अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा संचालनगरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । सोही नगरपालिकाका अन्य वडामा पनि खोपको पहुँचबाट अधिकांश नागरिक छुटेकाले सोही अभियानलाई निरन्तरता दिने स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना […]