कांग्रेस प्रवक्तालाई गुरुराज घिमिरेको काउन्टर जवाफ- न्याय माग्दा कारबाही भए भोग्न तयार छौँ

'न्यायका लागि आवाज उठाँउदा कारबाही हुन्छ भने हामी जुनसुकै मूल्य चुकाउन तयार छौँ,' उनले भने ।

सम्बन्धित सामग्री

सुन काण्डमा मेरो संलग्नता छैन, पुष्टि भए कारबाही भोग्न तयार छु : मलहोत्रा

काठमाडौं : व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्‍नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार सम्मेलनमार्फत उनले आफ्नो नाम जोडेर गिरोहलाई जोगाउन खोजिएको भन्दै चिन्तासमेत व्‍यक्त गरे।त्यस्तै, उतले विभिन्न किसिमका प्रकाशित समाचारप्रति पनि खेद प्रकट गरे। सुन ल्याउने गिरोहसँग आफ्नो कुनै प्रकारको चिनजान र बसउठसमेत नरहेको पनि उनले प्रष्टीकरण दिए।&lsquo

समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य अञ्जना विशंखेले समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान विपरीत समावेशी आयोगले पूर्वाग्रह राखी जातीय, लैङ्गिक आरक्षण आवश्यक नरहेको प्रतिवेदन तयार गरेकाले आयोग पदाधिकारीहरूलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् । उनले समावेशी आयोगले […]

अनाधिकृत पुस्तक वितरण गर्नेलाई कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं, ३१ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनाधिकृत रुपमा विद्यार्थीलाई पुस्तक वितरण गर्नेमाथि कारबाही गरिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्वीकृति नदिएका पाठ्यपुस्ततक वितरण गर्नेलाई अविलम्ब कारबाही गर्ने जानकारी दिए । सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्युस्तक तयार गरेर वितरण […]

भ्रष्टाचार प्रमाणित भए कारबाही भोग्न तयार छु : विद्या

तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको उनकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य विद्या अधिकारीले बताउनुभएको छ ।

कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लले भने- कारबाही फिर्ता होस्

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानबाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु संवादको लागि तयार भएको बताएका छन्। उनले कारबाही फिर्ता होस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पारेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले कुनै पनि खेलाडीको हकहितको लागि कुरा राख्दाखेरि गलत गर्‍यौँ, अनुशासन तोड्यौँ भनेकोचाहिँ राम्रो हो त?’ आफूहरुले नेपाली क्रिकेटमा […]

कर नबुझाउने करदातामाथि कारबाही सुरू

लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।“कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ”, उनले भने, “दोस्रो चरणमा पत्राचार गरिने र […]

ओलीद्वारा माधव पक्षका नेतामाथि कारबाहीको सूची तयार

काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीमा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाही गर्ने सूची तयार गरिसकेका छन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदमाथि कारबाही गर्ने गरी सूची तयार गरेका हुन् । माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदको हस्ताक्षरले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । […]