काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले मन्त्री बनाइदिने भनी तीन करोड माग्ने र दिन तयार हुने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । पूर्व प्रतिनिधि सभा सदस्य डा. ढाकाकुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई मन्त्री बनाइदिने भन्दै तीन करोड मागेको खुलासा गरेका […]