कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लले भने- कारबाही फिर्ता होस्

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानबाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु संवादको लागि तयार भएको बताएका छन्। उनले कारबाही फिर्ता होस् भन्ने आफ्नो चाहना रहेको स्पष्ट पारेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले कुनै पनि खेलाडीको हकहितको लागि कुरा राख्दाखेरि गलत गर्‍यौँ, अनुशासन तोड्यौँ भनेकोचाहिँ राम्रो हो त?’ आफूहरुले नेपाली क्रिकेटमा […]

सम्बन्धित सामग्री

ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेट खेलाडीको कारबाही फिर्ता

नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन उलंघनसम्बन्धी कारबाहीमा परेका ४ खेलाडीको निलम्बन फिर्ता लिएको छ । संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना पुरुष खेलाडीलाई २०२२ को सेन्ट्रय कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने अघिल्लो बैठकको निर्णय संघले फिर्ता लिएको हो । क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । क्यानले कारबाही फिर्ता लिएपनि कप्तानमा भ...

नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ । आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए । क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ ...

नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता !

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ ।आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए ।क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान...

खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गर्नु भएको हो । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह […]

ज्ञानेन्द्र, दीपेन्द्रसहित चार खेलाडीमाथिकाे कारबाही फिर्ता गर्न माग

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) बाट खेलाडीको कारबाहीबारे 'नोट अफ डिसेन्ट' लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।  क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले आज बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही...

खेलाडीमाथिको कारबाही फिर्ता लिन क्यानका ६ जना सदस्यको माग

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरे । यसअघि क्यानको २९ […]

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग

नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो । यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्त

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । । बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो । यसअघि […] The post क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्यानका ६ बोर्ड सदस्यले भने : खेलाडीको कारबाही फिर्ता गर

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल […]

क्रिकेट खेलाडी माथिको कारबाही फिर्ता लिन पूर्वकप्तान पारस खड्काको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। खेलाडीहरुमाथिको कारबाही अन्यायपूर्ण भएकाले उनीहरुमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने पुर्वकप्तान खड्काले आग्रह गरेका छन्। खेलाडीहरुमाथि न्याय हुनुपर्ने र त्यसका लागि उनीहरुमाथिको कारबाही फिर्ता हुनुपर्ने भन्दै खड्काले सामाजिक संजाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन्। 'हामीहरु हाम्रा क्रिकेट खेलाडीको समर्थनमा छौं, उनीहरुमाथि न्याय हुनुपर्छ' खड्काले लेखेका छन्, 'आशाबादी छु, क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरु आगामी फेब्रुअरीमा हुने टि२० विश्वकप छनौट खेलको तयारिमा केन्द्रित हुन पाउनेछन् र हाम्रो (नेपालको) एकदिवसीय स्ट्याटस कायम हुनेछ।'मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै उनले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश जाने भन्दै चिन्ता समेत ब्यक्त गरे ।मन्त्री गहतराजले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए