यस्तो छ सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको स्वास्थ्य सामाग्रीको सूची

२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् । विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्छ: गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताएका छन्।...

गगन थापा भन्छन्- सरकारले स्वास्थ्य बीमा निजीलाई दिनु हुँदैन

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्। शनिबार काठमाडौँमा भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे। महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने […]

सरकारले स्वास्थ्य बिमा कार्यक्रमको मर्म बुझेन :भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवसायिक बिमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् ।प्रतिनिधि सभाको बैठकमा विशेष समयमा उनले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा बनाउनुपर्ने बताए ।“स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारले व्यावसायिक बिमाको रुपमा बुझिरहेको छ” उनले भने, “यो व्यवसायिक बिमा नभइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा हो ।”सांसद भट्टराईले […]

सरकारले पैसा नदिएपछि स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

काठमाडौं : सरकारले पैसा नदिएपछि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ। यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए।नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार गरेबापतको दिनुपर्ने रकम हालसम्म नदिएकाले सेवा स्थगित गरेको अस्पतालले जनाएको छ। सरकारले अस्पताललाई हालसम्म ८ करोडभन्दा बढी रूपैयाँ दिन बाँ

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गर्ने

१ असार, काठमाडौं । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथ जनसंख्यामन्त्री खतिवडाले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको बताए । सबै सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब सरकारले एउटै ऐनबाट चलाउने भएको छ […]

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गर्ने

काठमाडौं। अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने भएको छ। छानबिनका क्रममा दोषी देखिएका व्यक्ति–संस्थाउपर कानुनी कारबाही अगाडि बढाउने वर्तमान सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। कोभिड–१९ को सम्भावित तेस्रो लहरबारे स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने उल्लेख छ। कार्यक्रममा आवश्यक औषधीको आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ।

सरकारले स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए ।शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरूको प्रयोग गर्नुपर्ने बताए । उनले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ति संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या […]

सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको बस्नेतको आरोप

काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले महाकालीमा डुबेका जयसिंह धामीबारे सरकारले मौन बस्न भनेको समेत बताए। उनले भने,“प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप, मेयरको घरमा खोप,उपसभापतिको घरमा खोप,होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपैखोप,जनता दिनभरी लाईनमा खोप न सोप। बिचरा सरकार व्यापारीलाई मन्त्री बनाउँछ,दक्ष सचिव फेर्छ,वीर अस्पतालको एमडी फेर्छ,स्वास्थ्य माफियालाई संरक्षण गर्छ।”

क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री पठाउँदै

क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो । जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजन संचालन गरिरहेका टोस्टराज (बसन्त) कार्कीले जानकारी दिए । क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका

सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै

काठमाडौँ । सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ । विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो । सरकारले एक साताभित्र यो कार्यक्रम लागु गर्ने... The post सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै appeared first on Purbeli News.